अन्त्येष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जली सभामा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका सभापति गगन थापालगायत नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। ...