पारस खड्का

एनपीएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मुूल्यांकन पछि गरौंला : पारस खड्का

शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठूलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाइ व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन्। खड्काले आठ वटा...