मन्त्री लम्सालले वर्षा तथा पहिरोको उच्च जोखिम रहेकाले यात्राका क्रममा विशेष सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोधसमेत गरेका छन्। ...