पलेसालाई काठमाडौंमा भव्य स्वागत

पारालम्पिकमा नेपाललाई पहिलो पदक दिलाउने पलेसालाई काठमाडौंमा भव्य स्वागत

काठमाडौँ । पेरिस पारालम्पिक अन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बुधबार काठमाडौँमा भव्य स्वागत गरिएको छ। ...

ताजा समाचार