संसारको सबैभन्दा सजिलो काम के होला ? बैज्ञानिक भन्छन्, आँखा झिम्क्याउनु । तर व्यवहार भन्छ, सबैभन्दा सजिलो काम त मिठा गफ लगाएर मानिसलाई भ्रममा पार्नु पो रहेछ । ...