पक्षघातका बिरामीलाई राहत

पक्षघातका बिरामीलाई राहत, करिब डेढ लाख पर्ने औषधि सरकारले निःशुल्क दिने

अमेरिकी सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ। पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ। ...