काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध परेको रिट न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । ...