नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य गति लिने आसा फेरि निराशमा परिणत हुँदै गएको छ । लुम्बिनी प्रदेशको पाँच जिल्लालाई प्रत्यक्ष फाइदा गर्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सम्पन्न भएको...