संसद्मा बोल्ने क्रममा नेता आङ्देम्बेले सामाजिक सञ्जालमा चर्चामा आउन सजिलो भए पनि देशको प्रधानमन्त्रीको रूपमा गहन र गम्भीर भएर कार्य गर्न निकै गाह्रो हुने टिप्पणी गरे। ...