नाउपाको राष्ट्रिय भेला

नाउपाको राष्ट्रिय भेलाबाट रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

अध्यक्ष श्रेष्ठ कास्कीको पोखरास्थिति लिचीबारी जग्गा प्रकरणमा मुछिएकी छिन्। सो जग्गा प्रकरणमा मुछिएर विवादित बनेपछि उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू पार्टीको कामकारबाहीबाट बाहिर छिन्। ...