काठमाडौं । नायिका नम्रता श्रेष्ठले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएकी छन् । मौन रहनु गल्ती स्वीकार गर्नु नभएको उनले स्पष्ट पारेकी छन् । ...