नगरसभा वैठक

बालेन र वडा अध्यक्षबीच विवाद, फेसबुकबाटै नगरसभा वैठक स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । ...