काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसँग भेट गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर आङ्देम्बेले प्रधानमन्त्री बालेनसँग भेट गरेका हुन्। ...