द्विपक्षीय बैठक

सशस्त्र प्रहरी बल र भारतीय एसएसबीबीच द्विपक्षीय बैठक सुरु: सीमा सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमाको प्रभावकारी सुरक्षा, अवैध गतिविधि, मानव तस्करी, लागूपदार्थ तथा अवैध हातहतियार ओसारपसार नियन्त्रण र सीमा क्षेत्रमा शान्ति-सुव्यवस्था कायम गर्ने विषयमा समीक्षा हुनेछ।

ताजा समाचार

धेरै पढिएको