देउवा र ओली दुवै आफ्नो पार्टीभित्र लामो समय प्रतिपक्षी कित्तामा संघर्ष गरेर नेतृत्वमा स्थापित भएका हुन् । दुवै नेताको बलियो राजनीतिक विरासत पनि छ । उमेर र अनुभवजन्य कारणले पनि...