दुईजना पक्राउ

करिब २५ करोड रुपैयाँसहित काठमाडौँबाट दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

ताजा समाचार

धेरै पढिएको