दिपेश पुन

धरौटीमा छुटेलगत्तै सुन सुन प्रकरणमा पक्राउ परे उपराष्ट्रपति पुत्र दिपेश पुन

रुपन्देही । सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो ।