जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ परेका कोइरीलाई अदालतमा उपस्थित गराएपछि जिल्ला अदालत जलेश्वरले कैद भुक्तानका लागि कारागार पठाउने आदेश दिएको हो। महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले...