मन्त्री गुरूङको निर्देशनलगत्तै शनिबारदेखि नै केही कर्मचारीले टोपी लगाउन सुरु गरिसकेका थिए भने आइतबारसम्म आइपुग्दा कार्यालयका लगभग सबै कर्मचारीहरू नेपाली टोपी सजिएर सेवामा खटिन थालेका छन्। ...