भेटवार्तामा नेपाल-भारतबीचको दीर्घकालीन कूटनीतिक मित्रतालाई अझ प्रगाढ बनाउँदै विशेष गरी वैदेशिक लगानी, ऊर्जा विकास र पूर्वाधार कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने विविध उपायहरूबारे गहन छलफल भएको थियो। ...