काठमाडौँ । चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेपछि दोस्रो चरणको ठूलो विपद्को जोखिम बढेको छ । त्यहाँ अबका तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान छ...