ठगी #प्रहरी

लोट्री परेको भन्दै करोडौँ ठगीः सामाजिक सञ्जालको प्रयोग, प्रहरीद्वारा सात जना पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।...

ताजा समाचार