नेपालले माओवादी केन्द्रसँगको सहकार्यलाई संस्थागत निर्णयका रूपमा अगाडि बढाइएको स्पष्ट गरे। ‘माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले पत्रकारसँगको कुराकानीमा भने,...