जुलुस

काठमाडौँका यी स्थानमा दुई महिनासम्म जुलुस, सभा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार (फागुन २५)देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । ...

ताजा समाचार

धेरै पढिएको