रुपन्देही । बर्दियाको मधुवन नगरपालिका–९ स्थित भाटचोकमा शनिवार साँझ करिब ७ बजे चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको मृत्यु भएको छ। घटनाको समयमा बालक आँगनमा खेलिरहेको थियो। ...