काठमाडौँ । हालै आएको बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रुपमा...