ग्यास अभाव

बाढी र पहिरोले ढुवानी रोकिए पनि तराईबाट रिफिल गरेर काठमाडौंमा ग्यास ल्याइँदै

सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाडौँ, काभ्रे र धादिङका ग्यास उद्योगका खाली सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीका उद्योगहरूमा पुर्‍याएर रिफिल गरी उपत्यकामा...

ताजा समाचार

धेरै पढिएको