काठमाडौं । गोरखामा पहिरो गएर कालीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको...