काठमाडौँ । बाढीले पुर्याएको विनाशकारी क्षति र पीडालाई आधार बनाएर तयार पारिएको गीत ‘खै कहाँ छ मेरो गाउँ’ सार्वजनिक गरिएको छ । गायक प्रचण्डबाबु राईले गाएको गीत हालै सार्वजनिक गरिएको...