काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सडकका चोकमा पहेँलो क्रसलाइन बनाइएको छ । सवारी साधनको चाप उच्च हुने चोकमा पहेँलो रङले केही ठाउँ ओगट्ने गरी क्रसलाइन बनाइएको छ । ...