काठमाडौँ । संसद्को नयाँ भवनको अस्थायी क्यान्टिन बन्द भएको छ । चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न...