कालो धन ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूचीमा रहेको नेपालका लागि झन् गम्भीर जोखिम उत्पन्न गरी सरकारले गरेको निर्णयले विश्वमञ्चमा नेपालको बदनाम हुने वित्तीय कानुनका जानकार बताउँछन् । ‘फाइनान्सियल एक्सन टास्क फोर्स...