जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति ठमेल क्षेत्रमा आकस्मिक अनुगमन गरी नियमविपरीत सञ्चालित व्यवसाय तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याएको...