कानुन सबैलाई बराबर

ट्राफिक नियम उल्लंघनमा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई जरिवाना: भिडियो भाइरल भएपछि निवासमै पुग्यो ट्राफिक प्रहरी

यसै विषयलाई लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको प्रहरी टोली मुख्यमन्त्री शाहको सरकारी निवासमै पुगेको थियो। प्रहरीले मुख्यमन्त्री शाहलाई ट्राफिक नियमअनुसार 'हेल्मेट नलगाई सवारी चलाएको' कसुरमा कारबाही...

ताजा समाचार

धेरै पढिएको