खासगरी बिना विभागीय मन्त्रीको रूपमा शपथ लिइसकेका कुन्दनराज काफ्ले, प्रभात तामाङ र मधु श्रेष्ठसहित थप हुने मन्त्रीहरूको मन्त्रालय बाँडफाँटमा कांग्रेसमा जारी विवाद मन्त्रिपरिषद् विस्तार नहुनुको मुख्य कारण हो। ...