ती ‘अभागी’ मन्त्री हुन् प्रभात तामाङ । १० साउनमा बाग्मती प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भएर शपथग्रहणका लागि तयार भएका तामाङलाई मन्त्रिपरिषद्बाटै बाहिर राखिएको छ । ...