काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने नेताहरूमाथि कटाक्ष गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सोमबार...