ओली देउवा

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा, नेकपा फुटाएर मिलिजुली सरकार बनाउन खाेजेकाे आशंका

नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । ...