एमाले आक्रामक

उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि एमाले आक्रामक: संसदीय दल र सचिवालयको बैठक आजै बस्दै

यी दुवै बैठकहरूमा उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि उत्पन्न जटिल परिस्थिति, संसद्मा खेलिने भूमिका र एमालेको आगामी रणनीतिक कदमबारे गम्भीर समीक्षा तथा ठोस निर्णय लिइने बुझिएको छ। ...

ताजा समाचार

धेरै पढिएको