अर्थमन्त्री डा. वाग्लेसँगको छलफलमा एडीबीका अध्यक्ष कान्डाले नेपालको समग्र विकास र आर्थिक समृद्धिमा सहकार्य गर्नु आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए। उनले नेपालमा सञ्चालित आयोजनाहरूको प्रभावकारी कार्यान्वयन र नयाँ सम्भावनाहरूमा बैंकले...