एआईजी केसीले राजीनामापत्र बुझाएको प्रहरी हेडक्वार्टर स्रोतले पुष्टि गरेको छ। उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । र, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन्। ...