मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो। 'एक व्यक्तिले दुर्व्यवहार गरेको हो। सामान्य घटना भएको हो। गोरखाको पोखरेल थरका व्यक्ति रहेछन्। मानसिक समस्या भएको व्यक्ति रहेछ,' मन्त्री खड्काले घटनाबारे...