उमागौरी सहकारी ठगी प्रकरण

उमागौरी सहकारी ठगी प्रकरण: पुर्पक्षका लागि जेल चलान भए अध्यक्ष रौनियार

सत्तारुढ दल नेकपा एमालेका नेतासमेत रहेका उनी सहकारी समस्यामा परेपछि फरार भएका थिए। सोही सहकारी ठगीमा एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासमेत मुछिएकी छन्। उनी १० लाख धरौटीमा रिहा...