उडान अवतरण बन्द

पार्किङ क्षेत्रमा बाढी पसेपछि विमानस्थलमा उडान अवतरण बन्द

विराटनगर । पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता...

धेरै पढिएको