ई-पासपोर्ट भ्रष्टाचार मुद्दा

ई-पासपोर्ट भ्रष्टाचार मुद्दा: राहदानी विभागका पूर्वमहानिर्देशक अर्यालसहित पाँच जनासँग धरौटी माग

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आइतबार थुनछेक बहसपछि यस्तो आदेश जारी गरेको हो। अदालतले आरोपितहरूको पदीय हैसियत र खरिद प्रक्रियामा उनीहरूको संलग्नताको गम्भीरतालाई...

ताजा समाचार

धेरै पढिएको