काठमाडौँ । प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक राख्न माग गरेका छन्। इनम सापकोटा प्रकरणबारे छलफल गर्नको लागि नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक...