इतर समूहलाई शेखरको ब्रिफिङ

गगनसँगको संवादबारे इतर समूहलाई शेखरको ब्रिफिङ, देउवाको सम्मानजनक बहिर्गमन नयाँ बटमलाइन

काठमाडौँ । नेपाली कांग्रेसमा आन्तरिक विवाद समाधानका लागि डा शेखर कोइराला मध्यस्थकर्ताको भूमिका खेल्न अघि सरेका छन्। आइतबार सभापति गगन थापासँग भेटवार्ता गरेका शेखरले सोमबार अपरान्ह चुनदेवी पुगेर निवर्तमान सभापति...

ताजा समाचार

धेरै पढिएको