इच्छाराज तामाङ

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

करोडौँ रूपयाँ ठगीको आरोपमा सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जनलाई रकम ठगीको आरोपमा पक्राउ परेका हुन्।