बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूपदार्थ सेवनको मुद्दा परी जेलमा छन् । उनले सेवन गरेको लागूपदार्थको कनेक्सन बिहारको मोतिहारीसँग जोडिएको पाइएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरोको एक टोली मोतिहारी पुगेको...