काठमाडौँ । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोप लगाएपछि रास्वपाले नियमापत्ति जनाएको छ। ...